समुन्द्र सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको तेह्रथुम र संखुवासभाको सीमास्थित हिउँले ढाकेको गुफापोखरी । सो पोखरी क्षेत्र गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रकै उत्कृष्ट गन्तव्य हो । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम/रासस