२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो रामपुर डान्स आइडलको उपाधि शैलिसा रानालाई

अ+ अ-

बेझाड । दोस्रो रामपुर नृत्यु आइडलको उपाधि सैलिशा रानाले जितेकी छन् । सहभागी २७ जनालाई उछिन्दै राना नृत्य आइडल बनेकी हुन् ।

उपाधिसँगै रानाले रु ३० हजार पुरस्कार प्राप्त गरेकी छन् । यस्तै श्वेता रुचालले द्वितीय, सिन्धु श्रेष्ठले तृतीय तथा समीक्षा देवकोटाले सान्त्वना पुरस्कार जितेकी छन्। उनीहरुले क्रमशः रु २० हजार, रु १० हजार र रु ५ हजार पुरस्कार प्राप्त गरिन् ।

पूर्वअर्थमन्त्री महेश आचार्य, प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इन्टरप्राइजेजका सञ्चालक सिदार्थ शाक्यले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

रामपुर महोत्सवको अवसरमा सञ्चालन भएको उक्त नृत्य आइडलमा सहभागीलाई दर्शकको मतका आधारमा ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अङ्कका आधारमा छनोट गरिएको संयोजक प्रेमप्रकाश श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिता दिव्य तारा इन्टरप्राइजेजको प्रायोजन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ पाल्पाको संयोजनमा सम्पन्न भएको हो ।