२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा : महामन्त्री कोइराला

अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले सरकारले अहिलेसम्म कुनै उपलब्धिमूलक कार्य नगरेको आरोप लगाएका छन् । उनले कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहन्छ भने ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन महामन्त्री कोइरालाले सरकारले योजनाविहीन तरिकाले काम गरिरहेको आरोप लगाए । डा.गोविन्द केसीको माग पूर्ण रूपले पूरा भएको छैन भन्दै सो सन्दर्भमा संसद्मा प्रस्तुत हुने विधेयकलाई अध्ययन गरी कांग्रेसले भूमिका निर्वाह गर्ने स्पष्ट गरे ।

एक प्रश्नको जवाफमा महामन्त्री कोइरालालो प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरणका सचिवलाई कुटपिट गर्नु दुर्भाग्यपूर्ण घटना हो भने । यस किसिमको घटनाले संघीयतालाई नै कमजोर बनाउन सक्छ भन्दै उनले दुबै पक्षले यसको समाधान पहिल्याउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।