हट एअर बेलुनमा बसेर लुम्बिनीको अवलोकन गर्दै नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी तथा वातावरणमन्त्री लीला गिरी « प्रशासन
prasaLogo
२७ पुष २०७५, शुक्रबार

हट एअर बेलुनमा बसेर लुम्बिनीको अवलोकन गर्दै नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी तथा वातावरणमन्त्री लीला गिरी


प्रकाशित मिति : 11 January, 2019 5:54 pm

लुम्बिनीमा शुक्रबार बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट शुरु हुनु पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी हट एअर बेलुनमा बसेर लुम्बिनीको अवलोकन गर्दै । तस्बिर : निरु गौतम

Tags :
प्रतिक्रिया दिनुहोस