भारतमा बन्धक बनाइएका चार नेपाली चेलीको उद्दार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा बन्धक बनाइएका चार नेपाली चेलीको उद्दार


२६ पुस २०७५, बिहिबार


वीरगञ्ज । भारतमा वन्धक बनाइएका चार नेपाली चेलीको उद्दार गरिएको छ ।

भारतको रामगढबाट भारतीय प्रहरीको सहयोगमा उद्दार गरिएको हो । उद्दार गरिएका चारै जनालाई माइती नेपालको जिम्मा लगाइएको छ ।

माइती नेपाल काठमाडौंको सूचनाको आधारमा वीरगञ्जबाट खटिएको माइती नेपाल शाखाको टोली रक्सौल पुगेर रामगढमा रहेको झुलन पासवानको आर्केष्टाबाट चार जना नेपाली चेलीको उद्दार गरिएको माइती नेपाल वीरगञ्ज शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस