खेतमा आलु रोप्दै किसानहरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खेतमा आलु रोप्दै किसानहरु


२६ पुस २०७५, बिहिबार


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९, भण्डारी गाउँस्थित बुधवार खेतमा आलु रोप्दै किसानहरु । आलुको सुपरजोन परियोजना सञ्चालन भएको काभ्रेपलाञ्चोकमा अझै पनि किसानहरुले परम्परागत रुपको आलु काटेर विऊ रोप्ने गर्दै आएका छन् । तस्वीर : पेमा लामा

प्रतिक्रिया दिनुहोस