काभ्रेमा रहेको नेपाली कागज उद्योग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काभ्रेमा रहेको नेपाली कागज उद्योग


२६ पुस २०७५, बिहिबार


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीमा रहेको फ्रेण्डशीप पेपर उद्योगमा बुधवार नेपाली कागज बनाउनका लागि फ्रेममा कच्चा पदार्थ (लोक्ता) हाल्न तयार पार्दै कामदार । कागजको माग कम र कच्चा पदार्थ पनि अभाव भएकोले उद्योग संकट मा पर्दै गएको सञ्चालक बताउँछन् । तस्बिर : पेमा लामा

प्रतिक्रिया दिनुहोस