असार ३१ गते, २०७६

काभ्रेमा रहेको नेपाली कागज उद्योग

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीमा रहेको फ्रेण्डशीप पेपर उद्योगमा बुधवार नेपाली कागज बनाउनका लागि फ्रेममा कच्चा पदार्थ (लोक्ता) हाल्न तयार पार्दै कामदार । कागजको माग कम र कच्चा पदार्थ पनि अभाव भएकोले उद्योग संकट मा पर्दै गएको सञ्चालक बताउँछन् । तस्बिर : पेमा लामा

पौष २६ गते, २०७५ - ११ः१३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg