सञ्चार उपकरणमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सञ्चार उपकरणमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित


२४ पुस २०७५, मंगलबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडानमा समस्या आएको छ।

मंगलबार बिहानदेखि भिएचएफमा समस्या आउँदा उडान तथा अवतरणमा समस्या आएको विमानस्थल स्रोतले बतायो ।

एरिया एप्रोचको पावर सप्लाईमा समस्या आउँदा  दुई घन्टादेखि उडान प्रभावित भएको हो ।

मर्मतको काम भईरहेको र केही समयपछि नियमित उडाउ हुने विमानस्थल स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस