२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिरको अवसर, खरिदारदेखि निर्देशकसम्म १८ जना माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करारमा जागिर खुलेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत केन्द्र र यस अन्तर्गत डिजास्टर रिकोभरी सेन्टर हेटौँडाका लागि निर्देशकसहित १८ जना कर्मचारीको माग गरिएको हो ।

केन्द्रले यसै चालु आर्थिक वर्षका लागि करारमा नियुक्ति गर्न कर्मचारीको माग गरेअनुसार निर्देशक पदमा एक जना, कम्प्युटर इन्जिनियर आठ, प्रशासकीय अधिकृत एक, इलेक्ट्रिकल इन्जिनियर दुई र सिस्टम एडमिनिस्ट्रेटर एक जना रहेका छन् ।

त्यस्तै इलेक्ट्रीकल टेक्निसियन दुई जना, कम्प्युटर टेक्निसियन एक र खरिदार दुई जना माग गरेको छ।

दरखास्त फाराम राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाइट बाट डाउनलोड गर्न सकिने छ भने पाठ्यक्रम पनि वेवसाइमै रहेको केन्द्रले जनाएको छ ।

दरखास्तका लागि मङ्गलवारदेखि १० दिनभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबार र जिल्ला हुलाक कार्यालय पाटन ढोका, ललितपुरमा दरखास्त दिन सकिने जनाइएको छ।

हेर्नुस सूचना :