कर्णाली प्रदेशसभा संसदीय दलमा महेन्द्रबहादुर शाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेशसभा संसदीय दलमा महेन्द्रबहादुर शाही


३ पुस २०७५, मंगलबार


Karnali

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही चयन भएका छन् ।

सोमबार बसेको संसदिय दलको बैठकले प्रदेश मुख्यमन्त्रीसमेत रहेका शाही चयन भएका हुन् ।

सह–इञ्चार्ज यामलाल कंडेलले दलको नेतामा शाहीको प्रस्ताव गरेपछि सबैले सहमति जनाएका थिए ।

प्रमुख सचेतकको भने अर्को बैठकमा चयन हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस