त्रिवि अन्तरगतका आङ्गिक क्याम्पसहरु आज बन्द हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिवि अन्तरगतका आङ्गिक क्याम्पसहरु आज बन्द हुने


प्रशासन संवाददाता

७ मंसिर २०७५, शुक्रबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ ।

त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा.कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।  विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस