शसस्त्र प्रहरीले महिलाको कपाल जगल्ट्याउँदै तानेको भिडियो सामाजिक संजालमा भाईरल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शसस्त्र प्रहरीले महिलाको कपाल जगल्ट्याउँदै तानेको भिडियो सामाजिक संजालमा भाईरल


प्रशासन विशेष ब्युरो

६ मंसिर २०७५, बिहिबार


भिडियो सामाजिक संजालमा भाईरल

काठमाडौं । शसस्त्र प्रहरीले महिलाको कपाल तानेर लछारपछार गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको छ ।

भिडियोमा शसस्त्र प्रहरीले महिलाको कपाल तान्दै ढलाईरहँदा उनको हातबाट कपाल छुटाउन सानी बालिकाले प्रयास गरेको देखिन्छ ।

उक्त घटना वीरगंजको भएको बुझिएको छ । करीब एक घण्टा अघि आफ्नो फेसबुक भिडियो पोष्ट गर्दै राजेश मान सिंहले संघीय गृहमन्त्री र प्रदेश २ का गृहमन्त्रीलाई सम्बोधन गर्दै महिलामाथि भएको घटनाबारे लेखेका छन् ।

हेर्नुहोस् भिडियो

भिडियो राजेश मान सिंहको फेसबुक पोष्टबाट

प्रतिक्रिया दिनुहोस