चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ भन्दै सामाजिक संजालबाटै मन्त्रीलाई राजिनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ भन्दै सामाजिक संजालबाटै मन्त्रीलाई राजिनामा


प्रशासन विशेष ब्युरो

४ मंसिर २०७५, मंगलबार


सामाजिक संजालबाटै मन्त्रीलाई राजिनामा

काठमाडौं । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले चाकडी र घुसको रकम पुर्‍याउन नसकेको भन्दै राजीनामा दिएका छन् ।

डा. अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा बुझाएको पत्रमा भनेका छन् ‘चाकडी र घुससमेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजिनामा दिएको छु ।’

अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत नभएको अवस्थामा आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएकोले राजिनामा दिनु परेको हो ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया दिनुहोस