चोरीका मोटरसाइकलसहित चार पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चोरीका मोटरसाइकलसहित चार पक्राउ


२९ कार्तिक २०७५, बिहिबार


काठमाडौं । चोरीको मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बा ९७ प ७७९९ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा नागार्जुन -२ बस्ने सिन्धुपाल्चोक सुनकोशी -१ का २५ वर्षीय मधुसुदन केसी समेत दुई जना काठमाडौं -१५ ठाडोभर्‍याङबाट र बा७४ २८१४ नम्बरको मोटरसाइकल चलाईरहेका नाार्जुन- २ बस्ने उदयपुर ईनामेल -९ का २१ वर्षीय उमेश तामाङ समेत दुई जना काठमाडौं नागार्जुन ३ पाँचधाराबाट बुधबार दिउँसो पक्राउ परेका हुन् ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस