जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


२६ कार्तिक २०७५, सोमबार


पक्राउ

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका – १७ बस्ने २७ वर्षीय सुभाषराई सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार पक्राउ परेका हुन् ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस