दक्षिण पर्वतको पैंयु गाउँपालिकाका कृषकहरुलाई पहिलोपटक मिनि पावरटिलर (यान्त्रिक हलो) वितरण गर्दै गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी र उपाध्यक्ष जसमति गुरुङ । गाउँपालिकाले ११ जना व्यावसायिक कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा « प्रशासन
prasaLogo
२१ कार्तिक २०७५, बुधबार

दक्षिण पर्वतको पैंयु गाउँपालिकाका कृषकहरुलाई पहिलोपटक मिनि पावरटिलर (यान्त्रिक हलो) वितरण गर्दै गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी र उपाध्यक्ष जसमति गुरुङ । गाउँपालिकाले ११ जना व्यावसायिक कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा


प्रकाशित मिति : 7 November, 2018 3:45 pm

प्रतिक्रिया दिनुहोस