१७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ


१५ कार्तिक २०७५, बिहिबार


पक्राउ

काठमाडौं । १७ लाख रुपियाँ बराबरको एनटीसी रिचार्जक कार्ड चोरी गर्ने एकजना पक्राउ परेका छन् ।

रोल्पाको माडी गाउँपालिका – १ का २१ वर्षीया दलबहादुर पुन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय  दाङले  जनाएको छ ।

पुनलाई प्याुठानको स्वर्गद्वारी ७ मा रहेको ससुराली घरबाट पक्राउ गरिएको जनाइएको छ । उनले रिचार्जकार्ड बिक्री गरिसकेको र केही कार्डहरु बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस