चरेससहित चार पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चरेससहित चार पक्राउ


१४ कार्तिक २०७५, बुधबार


पक्राउ

काठमाडौं । काठमाडौंको थानकोटबाट पाँच केजी चसेससहित चार जना पक्राउ परेका छन् ।

झोलामा राखेर बेच्न हिँडिरहेको अवस्थामा चारै जनालाई सशस्त्र प्रहरी १८ नम्बर गणले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ किरानचोक ८ का बुद्ध लोप्चन, राबहादुर लोप्चन, विकास तामाङ र दिनेश तामाङ् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस