झडपमा गोली हान्नेलाई कारबाही नगरेसम्म शव उठ्दैन : कांग्रेस सांसद सिंह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

झडपमा गोली हान्नेलाई कारबाही नगरेसम्म शव उठ्दैन : कांग्रेस सांसद सिंह


१३ कार्तिक २०७५, मंगलबार


काठमाडौं । सर्लाहीमा भएको झडपमा गोली चलाउनेमाथि कारबाही नगरेसम्म मृतकको शव नउठाउने कांग्रेस सांसद अमरश कुमार सिंहले बताएका छन् ।

सर्लाहीको रामनगर – ४ मा नेकपा र कांग्रेस कार्यकताबीच झडप हुँदा स्थानीय रामविलास महतोको मृत्यु भएको थियो ।

सांसद सिंहले मृतकलाई शहीद घोषणा गरी पीडित परिवारलाई राहत दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस