नेकपा सचिवालय बैठक दिउँसो १ बजे बस्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक दिउँसो १ बजे बस्ने


५ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेकपा सचिवालय बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालको पार्टीभित्रको असन्तुष्टी, सरकारको कामको समीक्षा,पार्टीको एकीकरण प्रकृया तथा आगामी कार्यदिशााबारे छलफल हुने जनाइएको छ ।

आइतबार बसेको बैठकले सांसद रामवीरको राजीनामा स्वीकृत नगर्ने निण्र्नय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस