बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकाशित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकाशित


१८ आश्विन २०७५, बिहिबार


काठमाडौं । नेपालका अर्बपति एवम् उद्योगी बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकासन भएको छ । योस“गै चौधरीको आत्मकथा नेपाली, हिन्दी, अंग्रेजि, रसिया र सर्बियन भासामा प्रकाशित भएको छ ।

नेपालबाट २०३४ सालमा बिराटनगरको पशुपति मैदामिलबाट आफ्नै पुख्र्यौली ब्यबसायको नेतृत्व गरेर अर्बपति बन्न सफल चौधरीको ब्यापार बिभिन्न देशमा छ ।

उनको आत्मकथा पछिल्लो पटक प्रदेश नम्बर २ का हरेक पुस्तक पसलमा पाइने ब्यबस्था मिलाइएको छ । प्रदेश दुईका पाठकलाई लक्षित गरेर प्रकासकले पुस्तक हिन्दी भाषामा बजारमा ल्याएको हो ।

प्रदेश नम्बर २ को वीरगंज, जनकपुर, कलैया, गौर, जलेश्वर, लाहान, राजबिराज, चन्द्रनिगाहपुर लगायतका बजारमा रहेका मुख्य पुस्तक पसलमा पुस्तक पाइने छ ।

प्रतिक्रिया दिनुहोस