सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो « प्रशासन
prasaLogo
७ आश्विन २०७५, आईतवार

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो


प्रकाशित मिति : 23 September, 2018 10:30 am

काठमाडौं । सरकारले आइतबार (आज)बाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको छ ।

यातायात व्यवसायी र सरकारबीच शनिबार भएको वार्तामा सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हो ।

अहिले बढाएको भाडादरलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस