सुतली बम र खुकुरीसहित दुई पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुतली बम र खुकुरीसहित दुई पक्राउ


५ आश्विन २०७५, शुक्रबार


पक्राउ

लहान । सिराहाको धनगढीमाई नगरपालिका २ गड्मे बजारबाट सुतली बम र खुकुरी सहित दुई जना पक्राउ परेका छन् ।

ताप्लेजुङ खप्तालुङ २ का ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर २ का ३५ वर्षीय आकाश राई सुतली बम र खुकुरीसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका दुबै माथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस