२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती

अ+ अ-

काठमाडौं । आज भाद्र कृष्ण औँसी । युवाकवि मोतिराम भट्टको १५३ औँ जन्मजयन्ती पनि हो । विभिन्न साहित्यिक कार्यक्रम गरी देशभर युवा कवि मोतिराम भट्टको जन्मजयन्ती मनाइँदै छ ।

युवा कवि मोतिराम भट्ट वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका थिए । उनले नेपाली साहित्यको विकासमा ठूलो योगदान दिएका छन् ।

उनले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका हुन् । उनले नेपाली साहित्यकान श्रृङगार रसलाई बढी योगदान दिनुका साथै नेपालमा छापाखाना पनि उनले नै भित्र्याएको मानिन्छ । उनी नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।

उनका विभिन्न कृतिहरु जस्तै : ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत प्रकाशित छन् ।

उनले आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजेर वि.सं. १९४१ मा प्रकाशन समेत गराएका थिए । कवि मोतिराम भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् ।