२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारबिरुद्ध डोटीमा पनि प्रदर्शन

अ+ अ-

डोटी । नेपाली कांग्रेस डोटीले केन्द्र, प्रदेश र स्थानीय सरकारबिरुद्ध डोटीमा पनि प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालय जगेडाबारीबाट निकालिएको विरोध ¥याली सिलगढी बजार, टुडीखेल, शैलेश्वरी मन्दिर हुँदै बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय अघाडी आएर कोण सभामा परिणत भएको थियो ।

विरोध र्यालीमा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रणगर, सर्वेसत्तावाद सरकार मुर्दाबाद, केपी ओलीको पाराले दुःख पाए साराले, मार्सी चामल खाएर, जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए । कोण सभामा बोल्दै नेपाली कांग्रेसका डोटीका जिल्ला सभापति प्रदीप देउवाले महंगी नियन्त्रण गर्नुपर्ने, बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको अस्मितामा प्रश्न उठाउने दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्ने, दिपायल सिलगढी नगरपालीकामा वृद्धि गरिएको कर फिर्ता लिनुपर्ने, डोटीको विपीनगरमा काठ तस्करीमा संलग्न नेपल प्रहरीका अधिकृतमाथी सत्थ तथ्य छानविन हुनुपर्ने लगाएतका कुरामा जोड दिएका छन् ।

नेपाली काग्रेसले सरकार विरुद्ध आज देशभर नै प्रर्दशन गरेको छ ।