३५ हजार घूससहित  कर्मचारी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

 ३५ हजार घूससहित  कर्मचारी पक्राउ


३ श्रावण २०७५, बिहिबार


घुस

महोत्तरी । गुठी संस्थानका एक कर्मचारी ३५ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले ३५ हजार घूस सहित नियन्त्रणमा लिएको हो ।

जलेश्वर नगरपालिका १ स्थित गुठी संस्थानको शाखा कार्यालयमा असुली सहायक करारमा कार्यरत जयकुमार राउतलाई ३५ हजार घूससहित नियन्त्राणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासले जनाएको छ ।

शर्मालाई बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान थालिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस