दुर्लभ वन्यजन्तुको आखेटोपहार सहित दुई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुर्लभ वन्यजन्तुको आखेटोपहार सहित दुई पक्राउ


२१ असार २०७५, बिहिबार


पक्राउ

काठमाडौं । काठमाडौंको नयाँबजारबाट वन्यजन्तुको आखेटोपहार सहित दुईजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा बा७७प ७५४० नं.को मोटरसाइल सहित दूइजनालाई पक्राउ गरेको छ । पक्राउ पनेमा दमर्चुला अपी हिमाल गाउँपालिका ३ घर हुने ३४ वर्षीय प्रकाश सिंह धामी र वाजुरा साप्पाट ६ घर हुने १९ वर्षीय गगन बुढा रहेका छन् ।

नीज दुबै जनालाई दुर्लभ वन्यजन्तुको आखेटोपहार र मोटरसाइकल सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस