निषेधित क्षेत्र तोडेर डा. केसी अस्पताल भर्ना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निषेधित क्षेत्र तोडेर डा. केसी अस्पताल भर्ना


२० असार २०७५, बुधबार


काठमाडौं । अनशन रत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा निकै समस्या देखिएपछि उनलाई निषेधित क्षेत्र तोडेर अस्पताल भर्ना गरिएको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत पाँच दिनदेखि जुम्लाको कवर्डहलमा अनशनरत केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

स्थानीय प्रशासनले केसीको अनशनलाई मध्यनजर गर्दै प्रतिष्ठान क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । डा. केसीको आस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस