सुन तस्करी प्रकरण : व्यापारी राजु द्वारका पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुन तस्करी प्रकरण : व्यापारी राजु द्वारका पक्राउ


१२ असार २०७५, मंगलबार


pakrau

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित समितिले एक व्यापारीलाई पक्राउ गरेको छ ।

वीरगञ्जका व्यापारी राजु द्वावरकालाई समितिले सोमबार बेलुका पक्राउ गरेको हो । उनलाई होटल अन्नपूर्णमा छोराको बिहे पार्टी चलिरहेको बेला पक्राउ परेका हुन् ।

उनको पनि सुन तस्करीमा संलग्नता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस