२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको लकरबाट पेस्तोल फेला परेपछि…

अ+ अ-

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत एक कर्मचारीको डिपार्टमेन्ट लकरबाट प्रहरीले एक थान कटवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले अस्पतालको रेडियोलोजी शाखामा रहेको एउटा लकरबाट पेस्ताल र गोली बरामद गरेको हो । तर पेस्तोल र गोली त्यहाँ कसले राखेको हो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

उक्त लकर धेरै समयदेखि नखुलेपछि प्रशासनले प्रहरीलाई सूचना दिएको र सोही सूचनाका आधारमा लकर खोल्दा पेस्तोल र गोली भेटिएको जनाइएको छ । अस्पताल प्रशासनले सबै कर्मचारीलाई आफ्नो लकरमा नाम लेख्न लगाए पनि उक्त लकरमा कसैले नाम लेखेका थिएनन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।