यातायात व्यवस्था विभागद्वारा २६ माइक्रोको इजाजत रद्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यातायात व्यवस्था विभागद्वारा २६ माइक्रोको इजाजत रद्द


प्रशासन विशेष ब्युरो

२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । सरकारले हड्तालमा उत्रेका सार्वजनिक सवारीको रुट परमिट खारेज गरेको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार नयाँ बसपार्क–एनएसी रुटमा चल्ने २६ माइक्रोको रुट इजाजत खारेज गरेको हो ।

कम्पनीमा जाने गरी बस संचालन गर्न थालेको बिरोधमा सेवा रोकका माइक्रो व्यवसायीलाई कारवाही स्वरुप स्वरुप रुट परमिट खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस