नविनले ल्याए जीवन कहानी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नविनले ल्याए जीवन कहानी


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । सञ्चारकर्मी नविन जेठारा ‘महासागर’ले ‘जीवन कहानी’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएका छन् ।

जेठाराले वैशाख २१ गते (आज) मात्रै उक्त गीतलाई बजारमा ल्याएका हुन् । उनको यो पहिलो सांगीतिक कोसेली हो ।

जसमा स्वर जेठाराको र गायीका पुर्णकला विसीको रहेको छ । लय अमृत बाबु रोकाय र शब्द विकल्प संगीतमको रहेको छ ।

प्रतिक्रिया दिनुहोस