३३ केजी सुन प्रकरणका फरार डिएसपी भेटिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

३३ केजी सुन प्रकरणका फरार डिएसपी भेटिए


प्रशासन विशेष ब्युरो

१३ बैशाख २०७५, बिहिबार


काठमाडौं । फरार प्रहरी नायब उपरीक्षक(डिएसपी) सम्पर्कमा आएका छन् ।

गृह मन्त्रालयमा बयान लिने क्रममा मंगलबार ‘फरार’ भएका डिएसपी राउत एक दिनपछि बुधबार साँझ समितिको सम्पर्कमा आएका हुन् ।

तस्करीको साढे ३३ केजी सुन प्रकरणमा मुछिएका प्रहरी राउतलाई खोज्न ७७ वटै जिल्ला र प्रदेश प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएपछि उनी सम्पर्कमा आएका हुन् ।

घटनामा संलग्न देखिएकामध्ये २२ जना पक्राउ परिसकेका छन् भने २१ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस