प्रधानसेनापति क्षत्रीद्वारा गुरुगोरख गुल्मको निरीक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति क्षत्रीद्वारा गुरुगोरख गुल्मको निरीक्षण


१० बैशाख २०७५, सोमबार


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार सुदूर पश्चिम पृतना अन्तर्गत बाजुरा जिल्लाको खप्तडस्थित श्री गुरुगोरख गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गुल्मको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । निरीक्षण भ्रमण सकेर क्षत्री आजै काठमाडौं फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस