रक्षा मन्त्रालयका नवनियक्त सचिव लम्साल पुगे जंगी अड्डा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रक्षा मन्त्रालयका नवनियक्त सचिव लम्साल पुगे जंगी अड्डा


५ बैशाख २०७५, बुधबार


काठमाडौं । रक्षा मन्त्रालयका नवनियक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण गरेका छन् ।

निरिक्षणका क्रममा जंगी अड्डा पुगेका लम्साललाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले जंगी अड्डामा स्वागत गरेका थिए । सचिव लम्साललाई वर्तमान बस्तुस्थित, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस