आँधीखोलामा डुबेर किशोरको मृत्यु « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

आँधीखोलामा डुबेर किशोरको मृत्यु


२८ चैत्र २०७४, बुधबार


वालिङ । स्वाङ्गाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा डुबेर आज दिउँसो एक किशोरको मृत्यु भएको छ ।

स्थानीय चिराग बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्यनरत सोही वडाका १४ वर्षीया सन्दिप रानाको साथीसँगै पौडी खेल्न आँधीखोला गएका बेला डुबेर मृत्यु भएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस