गृहले ग-यो खरेलको राजीनामा स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहले ग-यो खरेलको राजीनामा स्वीकृत


२८ चैत्र २०७४, बुधबार


काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै बुधबार पदबाट राजनीनामा बुझाएका खरेलको गृह मन्त्रालयले बुधबार नै राजीनामा स्वीकृत गरेको हो ।

खरेल प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार हुन् । सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस