मनपरी तोकिन्छ तरकारी मूल्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मनपरी तोकिन्छ तरकारी मूल्य


३ मंसिर २०७४, आइतबार


काठमाडौं । किसानले मिहिनेत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा विचौलियाले रजाइँ गर्दै आएको पाइएको छ । यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ ।

बजारमा तरकारीको उच्च मूल्य कायम हुनुको मुख्य कारकतत्व विचौलियाले आफूखुसी कायम गर्ने मूल्य नै रहेको सरोकारवालाको भनाइ छ । बिचौलियाले राख्ने मूल्यकै कारक थोक बजारदेखि खुद्रा पसलसम्म अधिकांश तरकारीको मूल्य समयसमयमा अकासिने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस