२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदरमुकाम पुग्नै भारतीय भूमिको प्रयोग

अ+ अ-

काठमाडौं । वीरगन्जका मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारसँग जिल्लाका करिब दर्जन गाउँ र ती गाउँबाट सदरमुकाम आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नु नपर्ने वातावरण बनाउन माग गरेका छन् । उनीहरूले जंगलको बाटो भएर यात्रा गर्दा जंगली जनावरको सिकार हुनुपरेको भन्दै यस्तो माग गरेका हुन् ।

मतदाताका यी माग पूरा गराउन आफूहरूले केन्द्रबाट आउने नेतालाई बस्ती एवं झुपडीमै लगेर पर्सा जिल्लाको वास्तविकता देखाउने योजना बनाएको जिल्लाबाट प्रतिनिधित्व गरेका नेताहरूले बताएका छन् । किन यस्तो योजना बनेको हो भन्ने जिज्ञासामा पर्साका सांसदहरूको एउटै भनाइ छ, ‘पर्सा यथार्थमा कर्णालीभन्दा विकट रहेको प्रमाणित गराउनु नै आफूहरूको उद्देश्य हो ।’ प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो १० वर्षलाई छाड्ने हो भने पर्साको विकासलाई कर्णालीको डोल्पासँग तुलना गर्नुपर्ने अवस्था आइपरेको भन्दै उनीहरूले दुःखेसो गरे ।

पर्साका आधा दर्जन गाउँ एकबाट अर्कोमा जान तथा त्यहाँबाट सदरमुकाम आउन भारतीय भूमि प्रयोग नगरी हुँदैन । त्यति मात्र नभएर लोपोन्मुख जाति र थारू बस्तीका गाउँको बाटो जंगल रहेकाले दिउँसै दानव र जंगली जनावरको सिकार हुनुपर्ने ती सांसदले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 Comments