एआईजीमा बढुवाका लागि ११ जना सिफारिस, नवराज सिलवाल परेनन् « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एआईजीमा बढुवाका लागि ११ जना सिफारिस, नवराज सिलवाल परेनन्


३१ असार २०७४, शनिबार


काठमाडौं । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

सिफारिस हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव जोशी, कमलसिंह बम, मिगमार लामा, रणबहादुर चन्द, विजयलाल कायस्थ र विजय कुमार भट्ट रहेका छन् ।

तर, डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीको संख्या ११ पुर्याउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस