अमरगढी–११ मा एमालेको जित « प्रशासन
Logo २१ मंसिर २०८०, बिहिबार
   

अमरगढी–११ मा एमालेको जित


१५ असार २०७४, बिहिबार


डडेलधुरा । एघार वटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नं. वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस