३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलकोट– ६ र ७ मा माओवादी विजयी

अ+ अ-

बागलुङ । गलकोट नगरपालिका वडा नं ६ र ७ मा नेकपा माओवादी केन्द्र विजयी बनेको छ । दुवै वडामा अध्यक्षसहित केन्द्रको प्यानलनै विजयी बनेको हो ।

वडा नं. ६ मा ४५५ मत ल्याएर नरबहादुर खत्री विजयी भएका छन् । बाँकी सदस्यमा पनि केन्द्रले जित हात पारेको छ ।

यस्तै, वडा नं. ७ पनि केन्द्रका अध्यक्षसहित प्यानलनै विजयी बनेको छ । अध्यक्षमा टीकाबहादुर थापा ३६१ मत ल्याएर विजयी बनेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस