४० तोला सुनसहित दुइजना पक्राउ « प्रशासन
Logo १८ मंसिर २०७८, शनिबार
   

४० तोला सुनसहित दुइजना पक्राउ


२२ बैशाख २०७४, शुक्रबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ४० तोला सुनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल नागरिक उड्ययन प्राधिकरणका उपसचिव किशोरकुमार खत्री र तस्कार मनिष रिमाललाई पक्राउ गरेको हो ।

उपसचिव खत्री त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कार्यरत थिए । प्रहरीले खत्री र तस्कर रिमाल दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस