शान्ति प्रयास तालिम सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शान्ति प्रयास तालिम सम्पन्न


२० चैत्र २०७३, आइतबार


काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाको कमान्डमा चैत्र ७ गतेबाट सञ्चालित ‘शान्ति प्रयास ३’ सम्पन्न भएको छ । आइतवार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा एक कार्यक्रमका बीच प्रधान सेनापति राजेन्द्र क्षत्रीले तालिम समापन गरे ।

समारोहमा बोल्दै प्रधान सेनापति क्षत्रीले यस प्रकारको तालिमले शान्ति स्थापना कार्यको लागि विभिन्न तहमा योजनाहरु तयार गरी सफल कार्यान्वयन गर्नमा सहयोग पुग्ने बताए । तालिममा बिभिन्न २८ देशका एक हजार भन्दा बढी सैनिक सहभागि थिए

Tags :
प्रतिक्रिया दिनुहोस