महाकाव्यकार जोशीलाई नागरीक अभिनन्दन गरिने « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

महाकाव्यकार जोशीलाई नागरीक अभिनन्दन गरिने


१५ चैत्र २०७३, मंगलबार


धनगढी । महाकाव्यकार तथा बरिष्ठ साहित्यकार मनिराज जोशीलाई धनगढीमा नागरीक अभिनन्दन गरिने भएको छ । जोशीलाई चैत्र २३ गते बाजा गाजा सहित गृहनगरी धनगढी बजार परिक्रमा गराएर नागरिक अभिनन्दन गरिने अभिनन्दन समारोह समितिका संयोजक श्रेष्ठ प्रिया पत्थरले जानकारी दिएकि छिन् ।

जोशीले नेपाली साहित्यको बिकासमा योगदान पु¥याएको भन्दै नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस