खेलकुद क्षेत्रमा योग्दान गरेको भन्दै कट्वाल सम्मानित « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

खेलकुद क्षेत्रमा योग्दान गरेको भन्दै कट्वाल सम्मानित


१५ चैत्र २०७३, मंगलबार


मोरङ । मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल सोमबार सम्मानित भएका छन् । न्यु श्रृष्टि दैनिकले खेलकुद क्षेत्रलाई अगाडि बढाउन र सातौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन उल्लेखनिय योगदान पु¥याएको भन्दै कट्वाललाई सम्मान गरेको हो ।

श्रृष्टि दैनिकको छैठौं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमबीच उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले कट्वाललाई  सम्मान प्रदान गरेका गरे ।

प्रतिक्रिया दिनुहोस