निर्वाचन प्रक्रिया स्थगित गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन प्रक्रिया स्थगित गर्न माग


प्रशासन संवाददाता

१३ चैत्र २०७३, आइतबार


धनगढी । नयाँ शक्ति पार्टी, सद्भावना पार्टी, थरुहटलगायतका साना दलले संविधान संशोधन विधेयक तत्काल पास गर्न माग गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कैलालीमा आइतवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले आफूहरुको मागको बेवास्ता गर्दै सरकारले संशोधन विधेयक पास नगरी निर्वाचन घोषणा गरेको भन्दै आपत्ति जनाएका छन् । ज्ञापन पत्रमा उनीहरुले संशोधन विधेयक पास नगरी घोषणा गरिएको निर्वाचनले द्वन्द्व निम्तिने भएकाले अविलम्ब निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेका छन् । थरुहट, मधेस आन्दोलनलगायतका विभिन्न आन्दोलनका

प्रतिक्रिया दिनुहोस