१९ राउण्ड गोली बरामद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१९ राउण्ड गोली बरामद


१३ चैत्र २०७३, आइतबार


काठमाडा । काठमाडौँको अस्कल क्याम्पस अगाडि आइतवार फोहोर फाल्ने ठाउँमा सडक बालबालिकाले खेलाई रहेको अवस्थामा १९ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको गोली ६.५ क्यालिभरको भए पनि कुन हतियारमा लाग्ने खाल भन्ने परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस