१९ राउण्ड गोली बरामद « प्रशासन
prasaLogo
१३ चैत्र २०७३, आईतवार

१९ राउण्ड गोली बरामद


प्रकाशित मिति : 26 March, 2017 5:42 pm

काठमाडा । काठमाडौँको अस्कल क्याम्पस अगाडि आइतवार फोहोर फाल्ने ठाउँमा सडक बालबालिकाले खेलाई रहेको अवस्थामा १९ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको गोली ६.५ क्यालिभरको भए पनि कुन हतियारमा लाग्ने खाल भन्ने परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस