एसइई परीक्षा सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसइई परीक्षा सम्पन्न


११ चैत्र २०७३, शुक्रबार


भक्तपुर । देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम -एसइई_ z’qmjf/देखि सम्पन्न भएको छ ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको एसइई परीक्षा zqmjf/देखि सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिP ।

प्राविधिकधार तर्फको परीक्षा भने चैत १४ गते सम्पन्न हुने छ । परीक्षामा देशभरबाट करिब पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस