फोरम अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फोरम अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान


८ चैत्र २०७३, मंगलबार


काठमाडौँ । बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार याँदिल्ली प्रस्थान गरेका छन् ।

सो विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन उनी सोमबार बेलुका त्यसतर्फ प्रस्थान भएको कावा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस